सहसचिवमा १८ र उपसचिवमा ५७ जना बढुवा सिफारिस
काठमाडौँ, पुस १९ गते । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमताको मूल्याङ्कनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरूको नामावली आज गोरखापत्र दैनिकमा सूचना सार्वजनिक भएको हो । उपसचिवमा बढुवा सिफारिस भएका मध्ये प्रशासन सेवाका ३९, लेखाका ११ र राजश्वका ७ गरी जम्मा ५७ जना अधिकृत रहनु भएको […]
पुरा पढ्नुहोस