सात महिनापछि खुल्यो क्रसरको शिलबन्दी
भीरकोट नगरपालिका–१ बयरघारीमा भुसाल इन्टरप्राइजेज प्रालिको नाममा रहेको क्रसरमा लगाइएको शिलबन्दी खुलाइएको छ । गत १ असारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले क्रसरमा शिलबन्दी गरेको थियो । भुसाल इन्टरप्राइजेजको नाममा दर्ता भएता पनि क्रसर सम्बन्धि कार्यमा अनुमती नलिएको(दर्ता नभएको पाइएको भन्दै क्रसरलाई शिलबन्दी गरिएको थियो । भीरकोटमा सञ्चालित सहरी विकास मन्त्रालयको एक आयोजनाका लागि भनेर २० […]
पुरा पढ्नुहोस