सुनकोसी नदीमा बाँध निर्माण सुस्त
राष्ट्रिय गौरवको सुनकोसी(मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ । पटेल–रमण जेभीले सुनकोसी नदीमा बाँध निर्माण कार्य चार वर्ष सात महिनामा सक्नेगरी २०७९ साल माघ महिनामा सम्झौता गरी काम अघि बढाएको भएपनि अहिलेसम्म करिब सात प्रतिशत मात्रै प्रगती भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार ठेक्का सम्झौता अवधिको ४२ प्रतिशत समय […]
पुरा पढ्नुहोस