सुन्तला र कागति खेतीबाट वार्षिक २० लाख आम्दानी
गैँडाकोट –११ का गुप्तप्रसाद रेग्मी व्यावसायिक किसानको रुपमा स्थापित हुनुभएको छ । २०७५ मा गैँडाकोट –१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेती सुरु गर्नुभएका उहाँले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी फलफूल खेती गर्दै आउनुभएको छ । सुन्तला, कागति र निबुवाको व्यावसायिक खेती गरेर राम्रो आम्दानी भएको उहाँ बताउनुहुन्छ । विसं २०७५ मा १० बोट […]
पुरा पढ्नुहोस