सेनाले प्रयोग गरेको जग्गामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग
तनहुँको शुक्लगण्डकी नगरपालिका–७ खैरेनी टारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । सेवाग्राहीलाई सहज रूपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को खैरेनी टारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो । नेपाली सेनाको श्री नम्बर ३ बाहिनी अड्डाले प्रयोग गरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा इलाका प्रशासन […]
पुरा पढ्नुहोस