स्वास्थ्य क्षेत्रकाे विकास प्रदेश सरकारको प्राथमिकता

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । जनस्वास्थ्य कार्यालय दोलखाले आयोजना गरेको जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री थापाले सो कुरा बताउनुभएको हो । मन्त्री थापाले विद्यालयमा कक्षा ६ देखि १० सम्म पढ्ने विद्यार्थीहरुलाई भ्याक्सिनको व्यवस्था गरिएको बताउनुभयो । स्वास्थ्य बिमा स्थानीय […]

पुरा पढ्नुहोस