हात्तीको स्वास्थ्य परीक्षण

चितवनको सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार हात्तीको स्वास्थ्य परीक्षण गरिएको छ । सौराहाको सफारी पर्यटनमा प्रयोग हुँदै आएका ४५ वटा निजी हात्तीको स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पर्यटन बोर्डसँगको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको सहकार्यमा आयोजना गरिएको शिविरमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा. अमिर सडौला […]

पुरा पढ्नुहोस