मधेश भूमि मन्त्रालयकी तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड बिगो माग
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध १ करोड विगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७९/८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश जनकपुरधामका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख एवं […]
पुरा पढ्नुहोस