२६ सय विन्दुबाट ओरालो लाग्यो नेप्से, जानकार भन्छन्, ‘करेक्सन अन्तिम चरणमा’

काठमाडौं, पुस १६ गते । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशत अर्थात ३३.०८ अंकले घटेर २ हजार ५७६.५० विन्दुमा सीमित बनेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले घटेर ४४४.७१ विन्दुमा खुम्चिएको छ […]

पुरा पढ्नुहोस