सृजना ज्ञानसागर स्कुलको आयोजनामा अन्तर विद्यालय वृहत् चित्रकला प्रतियोगिता सम्पन्न

विश्व वातावरण दिवसको अवसर पारेर सृजना ज्ञानसागर स्कुलको आयोजनामा अन्तर विद्यालय वृहत् चित्रकला प्रतियोगिता सम्पन्न भयको छ । शनिबार तारकेश्वर -०६ स्थित सृजना ज्ञानसागर स्कुलकाे प्राङ्गणमा आयोजित प्रतियोगितामा २३ विद्यालयका ११५ विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेकोे थियोे । सहभागी विद्यार्थीहरुले आफुमा भएको प्रतिभालाई कलात्मक शैली मार्फत चित्रमा उतारेका थिए। प्रतियोगिता सिनियर टिम र जुनियर टिम गरि […]

पुरा पढ्नुहोस

कबिता – छोरी

भृकुटी र सीता जस्तै म नेपालकी छोरीनेपाली राष्ट्रियता मेरो छातीभरि विश्वमा सगरमाथाको माया मैले छर्नु पर्छगौतम बुद्धको पदचाप मैले बन्नु पर्छ वीर, वीरंगना सहिदको म पार्छु सपना साकारप्रकृति जस्तै आमा बन्छु बदल्छु भूगोलको आकार साना साना भाइवैनीको गुरुआमा बन्छुब्रह्माण्डका रहस्य सबै खोजी गर भन्छु

पुरा पढ्नुहोस

कथा – गधा र कन्जुस साहू

कुनै एकजना कन्जुस साहू थियो । उसले टाढा टाढाका गाउँबस्तीहरुसम्म ब्याजका लागि पैसा लगानी गरेको थियो । ऊ गरीब किसान र कामदारहरुबाट बडो निर्दयरुपमा रिनको सावाँब्याज उठाउने कुरामा नामुद् थियो । कमाउँदा–कमाउँदा कन्जुस साहुका कपाल फुले । आँखा धमिला हुँदै गए । गोडामा पहिलेको बर्गत रहेन । साहूले असामी उठाउन जाँदा चढ्नका लागि एउटा गधा […]

पुरा पढ्नुहोस