मनमोहन स्मृति प्रतिष्ठानले ‘राष्ट्रव्यापी मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३’ आयोजना गर्ने
मनमोहन स्मृति प्रतिष्ठानले स्वर्गीय मनमोहन अधिकारीको २७औँ स्मृति दिवसको अवसरमा ‘राष्ट्रव्यापी मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३’ आयोजना गर्ने घोषणा गरेको छ। प्रतिष्ठानले देशभरका कवि तथा स्रष्टाहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक दीपेन्द्र श्रेष्ठले स्वर्गीय मनमोहन अधिकारीको जीवनसंघर्ष, सादगीपूर्ण नेतृत्व, सामाजिक न्यायप्रतिको प्रतिबद्धता र समतामूलक समाज निर्माणको दृष्टिलाई साहित्यमार्फत नयाँ पुस्तासम्म पुर्याउने […]
पुरा पढ्नुहोस