तारकेश्वरले सुरु गर्यो डिजिटल सुशासन प्रणाली अब मोबाइल एप्सबाटै पालिकाको धेरै सेवा
सुचना प्रविधिको उच्चत्तम प्रयोग गरि जनता र नगर बीच सुशासन र डिजिटल प्रविधियुक्त नगर बनाउने उदेश्य स्वरुप काठमाण्डौको तारकेश्वर नगरपालिकाले मोबाइल एप्स सार्वजनिक गरेको छ । स्मार्ट पालिका प्रा.लि. संग सहकार्य गरि फाल्गुन २८ गते एक अभिमुखिकरण कार्यक्रम गरि तारकेश्वर नगरपालिका मोबाइल एप्स सार्वजनिक गर्दै डिजिटल सुशासन प्रणालीको सुरुवात गरेको हो। नगर प्रमुख कृष्णहरि महर्जन, […]
पुरा पढ्नुहोस