उपसभामुख राना मगरले लिइन् शपथ
उपसभामुख इन्दिरा राना मगरले शपथ लिएकी छिन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रानामगर उसभामुखमा निर्वाचित भएकी थिइन् । उपसभामुखमा निर्वाचित भएपछि […]
पुरा पढ्नुहोस