राष्ट्रिय समाचार
काठमाडौंको कपनबाट १४ वर्षीय बालक बेपत्ता
कपनको मुस्कानचोक क्षेत्रबाट एक बालक बेपत्ता भएका छन् । उनी गत चैत ३० गते दिउँसो साढे तीन बजेदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ । युवराज कार्की नाम गरेका करिब ५ फिट उचाइ, कालो कपाल र कालो टी शर्ट लगाएका ती बालक सम्पर्कविहीन भएका छन् । उनका बुवा सन्तोष कार्कीले प्रहरी प्रभाग कपनमा छोराको […]
स्थानीय समाचार
काठमाडौंको कपनबाट १४ वर्षीय बालक बेपत्ता
कपनको मुस्कानचोक क्षेत्रबाट एक बालक बेपत्ता भएका छन् । उनी गत चैत ३० गते दिउँसो साढे तीन बजेदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ । युवराज कार्की नाम गरेका करिब ५ फिट उचाइ, कालो कपाल र कालो टी शर्ट लगाएका ती बालक सम्पर्कविहीन भएका छन् । उनका बुवा सन्तोष कार्कीले प्रहरी प्रभाग कपनमा छोराको […]
टोखा-३ मा महिलालाई लक्षित क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
नेवा: मिसा दबु टोखा नगर कमिटीको आयोजनामा टोखा नगरपालिका वडा नं. ३ मा स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ९० भन्दा बढी महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा क्यान्सर विशेषज्ञ डा. रक्षा श्रेष्ठले स्तन तथा पाठेघर क्यान्सर महिलामा बढी देखिने गम्भीर स्वास्थ्य समस्यामध्ये एक भएको उल्लेख गर्दै […]
अन्तर्राष्ट्रीय समाचार
बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु , २० घाइते
तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । यो दुर्घटना सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् । घाइतेहरुमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । […]
जीवनशैली
यी महिलाले किन डिजिटल पार्टनरसँग विवाह गरिन् ?
जापानकी ३२ वर्षीया युरिना नोगुचीले अक्टोबरमा असामान्य विवाह गरेकी छन्। उनले एआई जेनेरेटेड पर्सोना, ‘क्लाउस’सँग विवाह गरेकी हुन्, जसको वास्तविक शरिरीक उपस्थिति थिएन। विवाह समारोहमा उपस्थित मान्छेहरूले यसलाई सामान्य विवाहकै रूपमा अनुभव गरे, तर दुलहा क्लाउस डिजिटल माध्यममार्फत मात्र उपस्थित थिए। युरिनाले अग्मेन्टेड रियालिटी (AR) स्मार्ट ग्लासको प्रयोग गरेर क्लाउसलाई वास्तविकजस्तै अनुभव गरिन्, औँठी साटासाटदेखि […]
प्रकृतिसँग जोडिएको मुलुक : नेपाल सबैभन्दा अगाडि, स्पेन सबैभन्दा पछाडि
प्रकृतिको दुनियाँसँग मानिसको सम्बन्ध कस्तो छ ? यसबारे गरिएको पहिलो विश्वव्यापी अध्ययनका अनुसार प्रकृतिसँग मानिसको सम्बन्धका आधारमा सबैभन्दा नजिक रहेको देश नेपाल हो । यो अध्ययनले प्रकृतिसँगको सम्बन्धबाट सबैभन्दा टाढा रहेको मुलुक स्पेन रहेको देखाएको छ । एम्बिओ जर्नलमा प्रकाशित रिपोर्टका अनुसार ६१ देशका ५७ हजार व्यक्तिमा अध्ययन गरिएको थियो । प्रकृतिप्रति मान्छेको सामाजिक, आर्थिक, […]

कला-साहित्य
मनमोहन स्मृति प्रतिष्ठानले ‘राष्ट्रव्यापी मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३’ आयोजना गर्ने
मनमोहन स्मृति प्रतिष्ठानले स्वर्गीय मनमोहन अधिकारीको २७औँ स्मृति दिवसको अवसरमा ‘राष्ट्रव्यापी मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३’ आयोजना गर्ने घोषणा गरेको छ। प्रतिष्ठानले देशभरका कवि तथा स्रष्टाहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक दीपेन्द्र श्रेष्ठले स्वर्गीय मनमोहन अधिकारीको जीवनसंघर्ष, सादगीपूर्ण नेतृत्व, सामाजिक न्यायप्रतिको प्रतिबद्धता र समतामूलक समाज निर्माणको दृष्टिलाई साहित्यमार्फत नयाँ पुस्तासम्म पुर्याउने […]
-
новини commented on ९ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी , ३६ उपसचिवसहित ७३ कर्मचारीको सरुवा: The article is good and well structured. The site
-
повідомляє commented on ९ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी , ३६ उपसचिवसहित ७३ कर्मचारीको सरुवा: I found this article to be good and clear. The sit
-
tinew66 commented on ९ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी , ३६ उपसचिवसहित ७३ कर्मचारीको सरुवा: Alright alright, tinew66... I gave it a whirl. Not
-
swerte999 commented on बामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ भनेका छन्: Swerte999, okay, never tried that one before. Soun
-
76n commented on विप्लव समूहले सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै प्रदर्शन गरेको छ: Just checked out 76n. Looks pretty slick Gotta say
बालसंसार
सृजना ज्ञानसागर स्कुलको आयोजनामा अन्तर विद्यालय वृहत् चित्रकला प्रतियोगिता सम्पन्न
विश्व वातावरण दिवसको अवसर पारेर सृजना ज्ञानसागर स्कुलको आयोजनामा अन्तर विद्यालय वृहत् चित्रकला प्रतियोगिता सम्पन्न भयको छ । शनिबार तारकेश्वर -०६ स्थित सृजना ज्ञानसागर स्कुलकाे प्राङ्गणमा आयोजित प्रतियोगितामा २३ विद्यालयका ११५ विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेकोे थियोे । सहभागी विद्यार्थीहरुले आफुमा भएको प्रतिभालाई कलात्मक शैली मार्फत चित्रमा उतारेका थिए। प्रतियोगिता सिनियर टिम र जुनियर टिम गरि […]
कबिता – छोरी
भृकुटी र सीता जस्तै म नेपालकी छोरीनेपाली राष्ट्रियता मेरो छातीभरि विश्वमा सगरमाथाको माया मैले छर्नु पर्छगौतम बुद्धको पदचाप मैले बन्नु पर्छ वीर, वीरंगना सहिदको म पार्छु सपना साकारप्रकृति जस्तै आमा बन्छु बदल्छु भूगोलको आकार साना साना भाइवैनीको गुरुआमा बन्छुब्रह्माण्डका रहस्य सबै खोजी गर भन्छु
धर्म -संस्कृति
अक्षयनवमी र चिसो मौसमको गुणकारी फल अमला
पृथ्वी आफ्नो अक्ष र कक्षमा निरन्तर गतिशील रही सूर्यको परिक्रमा गर्छ । यसो गर्दा दिन र रातको चक्र निर्मित हुन्छ । पृथ्वीलाई आफ्नो अक्षमा पूर्ण परिक्रमा गर्ने अवधिलाई एक दिन भनिन्छ । यसैगरी पृथ्वीलाई यसको एक मात्र उपग्रह चन्द्रमाले आफ्नो अक्ष र कक्षमा निरन्तर गतिशील रही परिक्रमा गर्छ । चन्द्रमाले पृथ्वीलाई आफ्नो अक्षमा गरेको एक […]
आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया
आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । […]
सूचना प्रविधि
सामसङले ल्यायो ग्यालेक्सी ‘एस-२५ एफई , कति पर्ला त यसको मूल्य ?
सामसङले स्मार्टफोन ग्यालेक्सी ‘एस-२५ एफई'(फ्यान एडिसन) सार्वजनिक गरेको छ। युवा पुस्ता र कन्टेन्ट क्रियेटरलाई लक्षित यो स्मार्टफोनमा प्रिमियम एआई क्षमता, एडभान्स्ड क्यामेरा र उच्च प्रदर्शनका विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ। ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित फोनले भ्वाइस, टच र भिजुअल अन्तर्क्रियामार्फत् सहज र स्मार्ट प्रयोग अनुभव प्रदान गर्ने दाबी सामसङको छ। […]
अर्थ बजार
सुनको भाउले तोड्यो नयाँ रेकर्ड, प्रतितोला ३ लाख ३९ हजार नाघ्यो
नेपाली बजारमा सुनचाँदीको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गर्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि बुधबार सुनको भाउ तोलामा ९ हजार […]
नेप्से करिब १० अंकले उकालो, कारोबार रकम एक महिनायताकै उच्च
मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंकले बढेर २६४९ अंकमा पुगेको छ। दिनभर बजारमा उतारचढाव देखिए पनि समग्रमा सूचक हरियो रह्यो। कारोबार सुरु भएदेखि नै बढेको नेप्से ११:५७ बजे २६६२ अंकसम्म पुगेको थियो। तर त्यसपछि भने सूचक सो स्तरभन्दा माथि जान सकेन र अन्ततः सामान्य सुधारसहित बन्द भयो। आज कारोबार रकममा उल्लेखनीय वृद्धि देखिएको छ। […]


