कसरी हुन्छ क्यान्सर ? यस्ता छन् प्रमुख कारणहरु
क्यान्सर आफैंमा भयावह रोग हो । प्रायः हामी भन्छौं, ‘क्यान्सर लागेपछि मृत्यु नजिकिन्छ ।’ तर कतिपय अध्ययन, नतिजाहरूले देखाउँछन्- क्यान्सरलाई जित्न सकिन्छ । हाम्रो समाजमा क्यान्सरको सफल उपचारपछि सामान्य जीवन विताइरहेका मानिसहरू पनि छन् । क्यान्सरको उपचार त्यसबेला सम्भव हुन्छ, जब यसलाई छिटो पहिचान गरी उपचार सुरु गरिन्छ । लक्षण देखा पर्नेबित्तिकै उपचार गरिएमा, बिरामी […]
पुरा पढ्नुहोस