१०औं राष्ट्रव्यापी ‘प्रणामी कप’ फुटसल प्रतियोगिता-२०८२ सफलतापूर्वक सम्पन्न
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, प्रारम्भिक समिति इमाडोलद्वारा आयोजना गरिएको १०औं राष्ट्रव्यापी ‘प्रणामी कप’ फुटसल प्रतियोगिता-२०८२ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । प्रतियोगितामा देशभरका विभिन्न जिल्ला तथा समिताबाट २२ वटा फुटसल टिमहरूको सहभागिता रहेको थियो ।हरिसिद्धि प्रा.स. (ललितपुर) र गोरखा जिल्ला समिति बीच भएको फाइनल खेलमा हरिसिद्धि प्रा.स. ले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल […]
पुरा पढ्नुहोस