भृकुटी मण्डप प्रदर्शनीस्थलमा “नेपाल फर्मा एन्ड हेल्थ” नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हुँदै

भृकुटी मण्डप प्रदर्शनीस्थलमा “नेपाल फर्मा एन्ड हेल्थ” नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हुँदैछ । “नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी” जुन मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स्प्रा. लि.को संयोजकत्वमा यही मिति पौष ५,६ र ७ गते २०८० सम्म आयोजना […]

पुरा पढ्नुहोस

मुलपानीमा कागेश्वरी मनोहरा निःशुल्क आँखा शिविर, बृहत् रक्तदान तथा अङ्गदान कार्यक्रम सम्पन्न

काठमाडौको मुलपानीमा कागेश्वरी मनोहरा निःशुल्क आँखा शिविर, बृहत् रक्तदान तथा अङ्गदान कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मुलपानीमा अवस्थित महाकवि देवकोटा मेमोरियल मा.वि.मा सोमबार तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग एवम् महाकवि देवकोटा स्काउट ट्रुप, मूलपानी, नेसनल ओपन स्काउट क्र्यू, मूलपानी र नेपाल रेडक्रस सोसाईटी, कागेश्वरी मनोहरा उपशाखाको संयुक्त आयोजना उक्त शिविर […]

पुरा पढ्नुहोस

तारकेश्वर ३ मा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं.३ चोगाउँमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु भएको छ । शनिबार राति करिब ८ बजेतिर पहिरोले घर पुर्दा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आश्मा तामाङको मृत्यु भएको हो । पहिराेमा परी बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गणेशकी श्रीमती सञ्जु तामाङ  घाइते […]

पुरा पढ्नुहोस

तारकेश्वर स्काउट क्रयुको तालीम क्याम्प जर्सिङ्पौवामा सम्पन्न

स्थापना दिवसको अवसर पारेर तारकेश्वर स्काउट क्रयुको तालिम क्याम्प सम्पन्न गरिएको छ । क्रयु स्थापनाको दोस्रो वर्ष पुगेको अवसर पारि यहि श्रावण ५ र ६ गते एक रात दुई दिने तालीम क्याम्प काठमाडौको जर्सिङ्पौवामा संचालन गरिएको हो । उक्त तालीम क्याम्पमा तारकेश्वर स्काउट क्रयुका १६ जना रोभर तथा रेन्जर स्काउटहरुको सहभागीता रहेको थियो । रोभर/रेन्जरहरूको […]

पुरा पढ्नुहोस

टोखामा सम्पन्न भयाे क्षयरोग सम्बन्धि अन्र्तक्रिया कार्यक्रम

टोखा नगरपालिकामा क्षयरोग न्युनिकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । Multi – Dimensional Resource Center (MRC Nepal) को आयोजना र टोखा नगरपालिकासंगको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , स्वास्थ शाखा प्रमुख रनलाल कुलाल , प्रशासन प्रमुख अनिल जोशी , वडा नं २ का अध्यक्ष धरबेन्द्र श्रेष्ठ , […]

पुरा पढ्नुहोस

बुटवलको कालिकापथमा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार, तीनजना पक्राउ

बुटवलको कालिकापथमा दिनदहाडै युवामाथि खुकुरी प्रहार भएपछि स्थानीय त्रसित भएका छन् । प्रहरीले केही युवालाई पक्राउ गरेकाे छ। बुटवल ११ कालिकापथको होराइजन चोक नजिकै खुकुरी तथा ढुंगा मुढा प्रहारबाट युवा निर्माण व्यवसायी निर्मल खत्री घाइते भएका थिए । घाइतेको उनको टाउकोमा ६० वटा टाँका लगाइएको छ। कालिकापथमा बुटवल उपमहानगरपालिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने बताइरहेको छ। […]

पुरा पढ्नुहोस

चीनमा जिम हाउस भत्किंदा ११ जनाको मृत्यु

चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना जोगिन सफल भए पनि १५ […]

पुरा पढ्नुहोस

गर्मीमा झिंगा, साङ्ला र लामखुट्टे कसरी भगाउने ?

गर्मी बढेसँगै तपाईको भान्छामा साङ्ला सलबलाउन थाले होलान् । राती लामखुट्टेको आवाज र टोकाइले निन्द्रा बिथोल्न थाल्यो होला । फोहोर-मैलाबाट आएको झिंगाले सताइरहेका होलान् । यि समस्याबाट कसरी छुटकारा पाउने ? साङ्लो भगाउने बिधी साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता उच्च हुन्छ । सजिलै मार्न पनि सकिदैन । किनभने यसको […]

पुरा पढ्नुहोस

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको मृत्यु

गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डीएसपी गोपाल श्रेष्ठले जानकारी दिए । राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत […]

पुरा पढ्नुहोस

एसईईको नतिजा आज साँझ सम्म सार्वजनिक गर्ने तयारी

२१ असार, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।   परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक […]

पुरा पढ्नुहोस