काठमाडौंबाट राजस्थान जाँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना

८ असार, काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा केही यात्रुहरु घाइते भएका र तीमध्ये एक जना बच्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले […]

पुरा पढ्नुहोस

तनहुँमा पहिरोमा पुरिएर २ मजदुरको मृत्यु

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोमबार साँझ मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा  माथिबाट माटोको ढिस्को खसेर उनीहरू […]

पुरा पढ्नुहोस

प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ भएन, अर्को पेशी तोकिने

जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ गर्न अस्विकार गरेको छ । न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पेशीमा नचढाई निवेदन सोझै इजलासमा पेश भएको भन्दै त्यस्तो निवेदन सुनुवाई गर्न अस्विकार गरेको हो । न्यायाधीश श्रेष्ठले उक्त निवेदन पेशीमा चढाएर मात्रै पेश गर्न आदेश दिएका छन् । सरकारले […]

पुरा पढ्नुहोस

सञ्चालनमा आएको १३ महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहकको अवतरण

मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाज भैरहवामा अवतरण गरेको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलो पटक मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान गरेको छ । एक वर्षअघि काठमाडाैंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको नेपाल वायुसेवा निगमको जहाजले आज पहिलो पटक मलेसियाबाट यहाँ उडान भरेको हो । मलेसियाको क्वालालम्पुरबाट […]

पुरा पढ्नुहोस

काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

जेठ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत आगामी वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो । कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको […]

पुरा पढ्नुहोस

तपाईंको दैनिकीलाई सहज बनाउने कम्प्युटरका ६५ शर्टकट कीहरू

काठमाडौं । कम्प्युटरमा शर्टकट की धेरै नै महत्त्वपूर्ण हुन्छन् । यदि हामीलाई शर्टकर्ट की थाहा भएन भने सरल तरिकाले हुने काम पनि जटिल ढङ्गतर्फ मोडिन्छ । कम्प्युटरमा अभ्यस्त हुने मानिसहरू केही शर्टकट कीका बारेमा जानकार नै हुन्छन् । आज हामी माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टमको जुनसुकै भर्सन प्रयोग गर्ने प्रयोगकर्ताका लागि उपयुक्त हुने शर्टकट कीबारे जानकारी […]

पुरा पढ्नुहोस

चनौली मालपोतःउखरमाउलो गर्मीमा टिनको छाना मुनिबाट सेवा

६ जेठ, चितवन । चितवनमा उखरमाउलो गर्मीले जनजीवन प्रभावित बनाएको छ । पछिल्लो हप्ता दैनिक ४० डिग्री वा सोभन्दा माथिको तापक्रम रेकर्ड गरिएको छ । विद्यालयहरू बन्द गरिएका छन् । सडकमा मानिसहरुको आवागमन निकै कम देखिन्छ । कालोपत्रे पिचमा हिँड्दा आगोको राप नजिकै बसेजस्तो हुन्छ । बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर २० चनौलीमा रहेको मालपोत […]

पुरा पढ्नुहोस

प्रिमियम मूल्यमा आईपीओ जारी गर्न आईएमई लाइफले पायो स्वीकृति

आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले २३ जेठ मंगलबार कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको हो । चार अर्ब रुपैयाँ जारी पुँजीको ४ करोड कित्ता सेयरको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारण्मा जारी गर्न लागेको हो […]

पुरा पढ्नुहोस

मन्त्रिपरिषद्‍द्वारा बालेन शाहको ब्रसेल्स भ्रमण स्वीकृत

२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शाहको भ्रमण स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरुको विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जाँदैछन् ।   मन्त्रिपरिषद् बैठकले […]

पुरा पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सभामा बोल्दै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठकमा बुधबार (आज) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन्। अहिले सवा ११ बजे बाट बसेकाे  बैठकमा प्रधानमन्त्री प्रचण्डले हालै गरेको भारत भ्रमणबारे जानकारी गराउने र उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै राष्ट्रिय सभामा आजबाट आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल सुरू हुनेछ। ‘राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त […]

पुरा पढ्नुहोस