वरिष्ठ नेपाली हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको मोतीबिन्दुको शल्यक्रिया तिलगंगामा

काठमाडौं । अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ । सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा उनको दाहिने आँखामा भएको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो । अस्पतालका चिकित्सकहरु सन्दुक रुइत, रीता गुरुङ, गोविन्द पौड्यालसहितको श्रेष्ठको आँखाको शल्यक्रिया गरेको हो । शल्यक्रियापछि उनको आँखामा प्रतिष्ठानमै उत्पादिन इन्ट्राकुलर लेन्स (मोतीबिन्दु शल्यक्रियापछि राखिने लेन्स) राखिएको छ । शल्यक्रिया सफल भएपछि अभिनेता […]

पुरा पढ्नुहोस

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिँदै ,एमाले नेतृत्वको सरकार ढल्ने

जेठ । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिने भएको छ । माओवादी आज सरकारबाट बाहिरिने भएको हो । माओवादी सरकारबाट बाहिरिएसँगै नेकपा एमालेकातर्फबाट मुख्यमन्त्री रहेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने भएको हो । आज प्रदेश पार्टी पदाधिकारीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी छ । बैठक लगतै मन्त्रीहरूले राजीनामा दिने तयारी […]

पुरा पढ्नुहोस

नेतृत्वले गलत गर्दा प्रश्न गर्ने हिम्मत गरौं: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वले चुनावमा गठबन्धन गरेर गल्ती गरेको बताएका छन्। दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि भनेर सोमबार राखिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले माथिदेखि तलसम्म कांग्रेसका मान्छेलाई हँसिया हतौडामा भोट हाल्न लगाउने निर्णय गलत भएको बताएका हुन्। ‘नेतृत्वले कहाँ गल्ती गर्‍यो भने कांग्रेसको मान्छेलाई हँसिया […]

पुरा पढ्नुहोस

राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्नेगरी बोलाएका संसद् सचिवालयले स्थगितको सूचना टाँस गरेको हो। ‘जेठ २३ गते मंलबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को […]

पुरा पढ्नुहोस

धरौटीमा रिहा भए यौन दुर्व्यवहारको आरोप लागेका मदन राई

यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन्। सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीसँग चार लाख धरौटी मागिएको थियो। अहिले धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारङले जानकारी दिए। खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम)’का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार […]

पुरा पढ्नुहोस

एकैदिन प्रतितोला नौ सय रुपैयाँ बढ्यो सुनको भाउ

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला नौ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार […]

पुरा पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड किन जाँदैछन् खप्तड?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन् । खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन् । सो सम्मेलनमा विश्व प्रसिद्ध योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराज लगायतको उपस्थिति […]

पुरा पढ्नुहोस

काठमाडौं महानगरपालिकाले निकाल्यो छात्रवृत्ति नदिने निजी विद्यालयको सूची,अनुमति रद्द गर्ने चेतावनी

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको वितरण पेस गर्न संस्थागत विद्यालयलाई ताकेता गरेको छ । पहिलो पटक सूचना हुँदा विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै ताकेता गरेको हो । महानगरपालिकाले पहिलो पटक यही जेठ १० गते सूचना जारी गरी विवरण पेस गर्न निर्देशन दिएको थियो । तर, ३४२ विद्यालयले […]

पुरा पढ्नुहोस

राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

२३ जेठ, काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठब ११:११ बजे बस्दै छ ।   प्रतिनिधि सभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुँदैछ । आजै बस्ने आजको राष्ट्रिय सभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बजेटपछिको […]

पुरा पढ्नुहोस

नागरिकता विधेयक प्रमाणीकरणसँगै संविधान ट्र्याकमा आयो : प्रधानमन्त्री

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानलाई ट्र्याकमा ल्याएको बताएका छन् । साथै उनले संसदको दुबै सदनले दुई पटक पास गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्दा पनि हुने नजीर बसे भोलि के हुन्छ भन्ने पनि प्रश्न गरे । सोमबार प्रतिनिधिसभा बैठकमा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले संसदले […]

पुरा पढ्नुहोस