रक्षालाई ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि
विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । उनी अभिनेत्री सुरक्षा पन्तकी बहिनी हुन् । सुरक्षाले सामाजिक सञ्जालबाट बहिनीको जितमा बधाइ दिएकी छन् । नेपाल पुलिस क्लबमा शनिबार बेलुका आयोजित ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । फिनालेमा प्रहरी पूर्वप्रमुख सर्वेन्द्र खनालले समाजमा […]
पुरा पढ्नुहोस