काठमाडौंको कपनबाट १४ वर्षीय बालक बेपत्ता

कपनको  मुस्कानचोक क्षेत्रबाट एक बालक बेपत्ता भएका छन् । उनी गत चैत ३० गते दिउँसो साढे तीन बजेदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ । युवराज कार्की नाम गरेका करिब ५ फिट उचाइ, कालो कपाल र कालो टी शर्ट लगाएका ती बालक सम्पर्कविहीन भएका छन् ।   उनका बुवा सन्तोष कार्कीले प्रहरी प्रभाग कपनमा छोराको […]

पुरा पढ्नुहोस

मनमोहन स्मृति प्रतिष्ठानले ‘राष्ट्रव्यापी मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३’ आयोजना गर्ने

मनमोहन स्मृति प्रतिष्ठानले स्वर्गीय मनमोहन अधिकारीको २७औँ स्मृति दिवसको अवसरमा ‘राष्ट्रव्यापी  मनमोहन स्मृति कविता प्रतियोगिता–२०८३’ आयोजना गर्ने घोषणा गरेको छ। प्रतिष्ठानले देशभरका कवि तथा स्रष्टाहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक दीपेन्द्र श्रेष्ठले स्वर्गीय मनमोहन अधिकारीको जीवनसंघर्ष, सादगीपूर्ण नेतृत्व, सामाजिक न्यायप्रतिको प्रतिबद्धता र समतामूलक समाज निर्माणको दृष्टिलाई साहित्यमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने […]

पुरा पढ्नुहोस

टोखा-३ मा महिलालाई लक्षित क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

नेवा: मिसा दबु टोखा नगर कमिटीको आयोजनामा टोखा नगरपालिका वडा नं. ३ मा स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ९० भन्दा बढी महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा क्यान्सर विशेषज्ञ डा. रक्षा श्रेष्ठले स्तन तथा पाठेघर क्यान्सर महिलामा बढी देखिने गम्भीर स्वास्थ्य समस्यामध्ये एक भएको उल्लेख गर्दै […]

पुरा पढ्नुहोस

काठमाडौं क्षेत्र नं. ६ बाट माओवादीको एकल उम्मेदवारका रूपमा चिरञ्जीवी ढकाल सिफारिस

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) काठमाडौं जिल्ला समितिले काठमाडौं निर्वाचन क्षेत्र नं. ६ बाट चिरञ्जीवी ढकाललाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ । ढकाल माओवादी आन्दोलनबाट हुर्किएका, संघर्षशील तथा जनआधारित राजनीतिका नेता हुन् । उनी विगत झण्डै २४ वर्षदेखि राजनीतिक तथा सामाजिक आन्दोलनमा सक्रिय रहँदै आएका छन्। […]

पुरा पढ्नुहोस

१०औं राष्ट्रव्यापी ‘प्रणामी कप’ फुटसल प्रतियोगिता-२०८२ सफलतापूर्वक सम्पन्न

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, प्रारम्भिक समिति इमाडोलद्वारा आयोजना गरिएको १०औं राष्ट्रव्यापी ‘प्रणामी कप’ फुटसल प्रतियोगिता-२०८२ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । प्रतियोगितामा देशभरका विभिन्न जिल्ला तथा  समिताबाट २२ वटा फुटसल टिमहरूको सहभागिता रहेको थियो ।हरिसिद्धि प्रा.स. (ललितपुर) र गोरखा जिल्ला समिति बीच भएको फाइनल खेलमा हरिसिद्धि प्रा.स. ले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल […]

पुरा पढ्नुहोस

कति पुग्यो अमेरिकी डलर ?

नेपाल  राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ४० […]

पुरा पढ्नुहोस

तारकेश्वर नगरपालिका काभ्रेस्थली क्षेत्रमा  भूमि अतिक्रमणकारीहरुको मनपरी, पर्यावरणीय क्षति बढ्ने चिन्ता

तारकेश्वर नगरपालिका वडा नं. २ काभ्रेस्थली बदेली क्षेत्रमा अनाधिकृत जग्गा प्लटिङ कार्यप्रति स्थानीयवासीले गम्भीर असन्तोष जनाएका छन । सार्वजनिक सम्पत्ति, खोला,राजकुलो र दीर्घकालीन पूर्वाधारमा अतिक्रमण गरी मनपरी कार्य भएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । स्थानीयको भनाइअनुसार, खोला र राजकुलोको प्राकृतिक सीमा मिच्दै पक्की पर्खाल निर्माण गरिएको छ । सो कार्य नगरपालिकाको आधिकारिक […]

पुरा पढ्नुहोस

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ, जेठ ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिनुभयो । सोमबार बसेको पार्टीको संसदीय दलकाे निर्णय अनुसार प्रतिनिधिसभा बैठकमा अनिर्वाय उपस्थिति हुन र प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न रास्वपाका सम्पूर्ण प्रतिनिधिसभा सदस्यहरुलाई […]

पुरा पढ्नुहोस

कांग्रेसले अवरोध गरेपछि संसद् बैठक स्थगित

काठमाडौँ, जेठ ७ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची रहेको भए पनि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको हो । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गर्नुभयो । तर कांग्रेस सांसदहरुले बैठक अवरुद्ध […]

पुरा पढ्नुहोस

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । […]

पुरा पढ्नुहोस