उम्मेदवार सार्वजनिक गर्न रवि लामिछाने इलाम जाने
इलाम, ८ चैत । आउँदो वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनको चहलपहल बढ्दै गइरहेको छ । राजनीतिक दलहरुले उम्मेदवारको सिफरिस धमाधम गरिरहेका छन् । यसै सिलसिलामा चैत १७ गते उम्मेदवारको नाम सार्वजनिक कार्यक्रमका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वयम इलाम जानुहुनेभएको छ । ‘सभापतिज्यु इलाम आएर उम्मेदवारको नाम सार्वजनिक गर्ने […]
पुरा पढ्नुहोस