अक्खा लिपि संरक्षणमा युवा पुस्ताको चासो
स्याङ्जाका मगर समुदायले आफ्नो भाषा र लिपि प्रति चासो देखाउँदै गएका छन् । बढ्दो सहरीकरण र आधुनिकताका कारण आफ्नो भाषा नै लोप हुने अवस्थामा पुग्नसक्ने भन्दै गल्याङका मगर समुदाय युवा पुस्तालाई भाषा सिकाउन सक्रिय भएका हुन् । नेपाल मगर सङ्घ गल्याङ नगर समितिको माग र सक्रियतामा गल्याङ प्रज्ञा प्रतिष्ठानको आयोजना एवम् गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखराको […]
पुरा पढ्नुहोस