अजरबैजानका राष्ट्रपति भन्छनः विमान दुर्घटना हुनुमा रुसको संलग्नता छैन

अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले रुसमाथि अन्जानमा विमान खसेको बताउनुभएको छ । आइतबार कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त भएको नागरिक एजेडएएल विमान रुसमाथि ठोक्किएको बताए पनि घटना अन्जानमा भएको बताउनुभयो । रुसमाथि कुनै प्रतिशोध राख्न आवश्यक नरहेको उहाँको भनाइ छ । रुसले जानेर गल्ती नगरेको भन्दै उहाँले रुससँग प्रतिशोध राखेर अजरबैजान अघि नबढ्ने राष्ट्रपति अलीयेभले बताउनुभयो ।

पुरा पढ्नुहोस