अमेरिकाको भर्जिनियामा पोखरीमा डुबेर दुई नेपालीको निधन

भर्जिनियाको च्याान्टिलीस्थित एक होटेल बाहिर रहेको पोखरीमा डुबेर बिहीबार बिहान दुई जना नेपालीको दुःखद निधन भएको छ । मृतक दुवै जना कारभित्र सवार थिए । फेयरफ्याक्स काउन्टी प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार, विन्डहम होटेल नजिकै ती दुई नेपाली चढेको कार हिउँका कारण चिप्लिँदै पोखरीमा खसेपछि दुवै जनाको निधन भएको हो । मृतकहरूमा बुटवल स्थायी घर […]

पुरा पढ्नुहोस