रवि आज पोखरामै बस्ने, आइतबारमात्रै काठमाडौं अदालतमा हाजिर हुने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आइतबारमात्रै काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन् । बिहीबार सहकारी अपचलनसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी रकम जम्मा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेपछि बेलुकी प्रहरी हिरासतबाट रिहा भए । हिजै उनी पोखराको लेकसाइडस्थित होटल बसुन्धरामा बस्न गए । उनको […]
पुरा पढ्नुहोस