एलिट कपका लागि पुलिसको टोली घोषणा, आरिफले कप्तानी गर्ने

काठमाडौं । नेपाल पुलिस क्लबले आउँदो सातादेखि हुने जय ट्रफी पुरुष एलिट कप क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ । पुलिसले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइटिएल टी(२० खेल्न गएपछि पुलिसको कप्तानी आरिफले गर्न लागेका हुन् । क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्झनामा पुस २१ गतेदेखि […]

पुरा पढ्नुहोस