उपभोक्ता समितिमार्फत निर्माण कार्य नगराउन व्यवसायीको माग
ढल्केबर, पुस २६ गते । निर्माण व्यवसायी सङ्घ धनुषाले उपभोक्ता समितिमार्फत् निर्माणका कामहरु नगराउन मधेश प्रदेश सरकारसँग माग गरेको छ । शुक्रबार सङ्घका अध्यक्ष अशोककुमार चौधरीसहितका पदाधिकारले मुख्यमन्त्री सतीशकुमार सिंहलाई एक ज्ञापनपत्र बुझाउँदै सार्वजनिक खरिद एने र नियमावली विपरित उपभोक्ता समितिबाट निर्माण कार्य नगराउन माग गरेका हुन् । ज्ञापनपत्रमा प्रदेश अन्तर्गतका केही कार्यालयहरूले विकास निर्माणका […]
पुरा पढ्नुहोस