उपेक्षित उष्णप्रदेशीय रोेगबारे सचेतना

उपेक्षित उष्णप्रदेशीय रोेगबारे सुनसरीका ग्रामीण बस्तीमा जनचेतना फैलँदै जाँदा स्थानीय सचेत रहन थालेका छन् । सेभ दी अर्थ सुनसरीले उपेक्षित उष्णप्रदेशीय रोेगका बारेमा सचेतना कार्यक्रमका साथै बिरामीको उपचारमा सहजीकरणसमेत पु-याउँदै आएपछि स्थानीय सचेत भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार उष्णप्रदेशीय रोेगबारे समुदायमा थाहा नहुँदा बिरामी रोग लुकाएरै बसिरहेका थिए । स्वास्थ्य क्षेत्रमा काम […]

पुरा पढ्नुहोस