उमागौरी सहकारी प्रकरणमा मुछिएकी अन्जला अदालतमा हाजिर

विराटनगर । सहकारीको रकम हिनामिना आरोप लागेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन् । मोरङको धनपालथानमा रहेको उमा गौरी कृषि सहकारीमा पूर्वसञ्चालक सदस्य रहेकी उनीविरुद्ध थुनछेक बहसको तयारी छ । उक्त सहकारीको रकम अपचनमा मुछिएकी कोइरालालाई अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि […]

पुरा पढ्नुहोस