एनपिएलमा बिराटनगरबिरुद्द पोखराको बिजय

२७ मंसिर, काठमाडौं ।  नेपाल प्रिमियर लिगमा पोखराले बिराटनगरलाई हराउदै जित हात पारेको छ। नेपाल प्रिमियर लिगमा पहिलो पटक खेल सुपर ओवरमा पुगेको हो। सुपेर ओवरमा पोखराबाट रिपर र गोउसले  ब्याटिङ गरेका थिये। किर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो

पुरा पढ्नुहोस