छेपेटारमा वृद्धाश्रमको भवन निर्माण सकियो
वृद्धश्रमको भवन कुल ५ करोड २९ लाख २९ हजार ३ सय ९३ रुपियाँमा बजेटमा निर्माण गरिएको इन्जिनियर सर्मिला थापाले बताउनुभयो । पूर्वाधार कार्यालय गोरखा र आशिष ईको जेभी खैरेहनी चितवन बिच २०७६ साल भदौ १ गते सम्झौता भई २०७८ भदौ १ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएतापनि निर्माण कम्पनीको लापारवाही र ढिलाचुस्तीले गर्दा भवन निर्माण […]
पुरा पढ्नुहोस