जग्गा व्यवसायी विक्रममाथि कुटपिट घटनामा जोडिएका मनाङेका पूर्वसहयोगी टीका

काठमाडौँ ,पुस १६ गते ।  काठमाडौंमा जग्गा व्यवसायी विक्रम लामामाथि कुटपिट गरेको घटनामा प्रहरीले ज्यानमार्ने उद्योग र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। कात्तिक ११ गते लाजिम्पाटको इनोभा अस्पतालको पार्किङमा लामामाथि कुटपिट भएको थियो। नुवाकोटको ककनी गाउँपालिका ६ घर भई टोखा नगरपालिका ३ बस्ने ३५ वर्षीय लामा जग्गा व्यवसायी हुन्। उनको ज्यान मार्ने उद्देश्यले चार […]

पुरा पढ्नुहोस