जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

२७ मंसिर, काँक्रेविहार । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ग ३ च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन रहेका छन् ।   यस्तै ३३ वर्षीया […]

पुरा पढ्नुहोस