जाडोमा छालामा देखिने समस्याबाट कसरी जोगिन सकिन्छ?
गर्मीको तुलनामा जाडो मौसममा छालामा बढी समस्या देखिने गर्छ। चिसो मौसमको प्रभाव छालामा पर्ने भएकोले जाडोमा छालामा सुख्खापनको समस्या बढी देखिन्छ। जाडोमा छालामा देखिने समस्याहरु केके हुन्? छाला फुस्रो हुनु, एग्जेमा, सोरायासिस, छाला फुट्नु, कोल्ड अर्टिकेरिया जाडोमा छालामा देखिने मुख्य समस्या हुन्। त्यस्तै गोडा तथा हातका औंलाहरु सुन्निने तथा निलो हुने, ओठ फुट्ने लगायतका छाला सम्बन्धी […]
पुरा पढ्नुहोस