काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा एक साता-सार्वजनिक सवारीसाधन जोर-बिजोरमा चल्न पाउने

उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय गरेका छन् । स्वास्थ्य प्रोटोकल अपनाएर जोर-बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् । निषेधाज्ञामा यसअघि लागु गरिएका अन्य प्रतिबन्ध र खुकुलोका प्रावधानहरु भने कायमै रहेको ललितपुर सीडीओ ढुण्डीप्रसाद निरौलाले […]

पुरा पढ्नुहोस