तराई झरेकाहरुले मनाए भुवा पर्व
घोडाघोडी (कैलाली), पुस १५ गते । कैलालीको घोडाघोडी नगरपालिकामा सोमबार पहिलो पटक भुवा पर्व मनाइएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरा, अछाम, डोटी र कर्णाली प्रदेशको कालीकोट दैलेख जिल्लाबाट बसाईसरी घोडाघोडी नगरपालिकामा बसोबास गर्दै आएकाहरुले सामुहिकरुपमा भुवा पर्व मनाएका हुन् । पुस १५ लाई विभिन्न समुदायले आफ्नो परम्परागत शैलीमा मनाउने गरिए पनि पहिलो पटक […]
पुरा पढ्नुहोस