तारकेश्वर नगरपालिकाको नवौं नगर सभा सुरु-१ अर्व ८४ करोड १२ लाख बजेट बिनियोजन

तारकेश्वर नगरपालिकाको नवौं नगर सभा संचालन भइरहेको छ । नगरपालिकाको सभा हलमा शुरु भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिव लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो । नगर प्रमुख रामेश्वर बोहराले संक्षिप्त नीति कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो भने नगर उपप्रमुख भवानी डोटेल धितालले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो । आर्थिक […]

पुरा पढ्नुहोस