प्रचण्डको यस्तो कार्ययोजना ः काठमाडौंसहित शहरी क्षेत्रमा माओवादीलाई ‘नम्बर वान’ बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रको जनमत बढाउने कार्ययोजना पेस गरेका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा शहरी क्षेत्रमा जनमत बढाउने केही योजना सार्वजनिक गरेका हुन् । काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा माओवादीको जनमत कमजोर छ । प्रचण्डले उपत्यकाको ऐतिहासिक पुरातात्विक सांस्कृतिक महत्वको व्यक्तित्व, संस्था र सम्पदाहरूको जगेर्ना […]

पुरा पढ्नुहोस