प्रदेश लोकसेवा आयोग खारेज गर्न सुझाव, अहिलेसम्म लिएका परीक्षा तथा परिणाम गैरकानूनी र त्रुटिपूर्ण
२७ मंसिर, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले प्रदेश लोकसेवा आयोगको काम अपारदर्शी र जोखिमपूर्ण रहेको बताएका छन्। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले प्रदेश लोकसेवा आयोगले कर्मचारी नियुक्ति सिफारिसमा लोकसेवा आयोगको आधार र मापदण्ड पूरा नगरेकोले कामकारबाही जोखिमपूर्ण रहेको बताए। उनले भने, ‘नेपालको संविधानको धारा २४४ अनुसार गठन हुने प्रदेश […]
पुरा पढ्नुहोस