वार्ताको प्रयास गर्दा ओलीले मानेनन्, फोन पनि उठाएनन् : भीम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका नेता डा। भीम रावलले आफूले केपी ओलीसँग गरेको वार्ताबारे भ्रम सिर्जना गरिएको दाबी गरेका छन् । आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै भेटमा आफूले सकारात्मक ढंगले धारणा राखेपनि नबोलाएको बताए । उनले वार्तालाई भ्रम सिर्जना गर्ने वातावरण किन बनाइयो रु भन्दै प्रश्न गरे । उनले उपमहासचिव प्रदीप […]

पुरा पढ्नुहोस