मालिकामा दुई करोड ७२ लाख थप बजेट विनियोजन
म्याग्दीको मालिका गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतमा राखेर थप बजेट विनियोजन गरेको छ । गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको गाउँसभाको १६ औं अधिवेशनले चालु आर्थिक वर्ष २०८१(०८२ को लागि दुई करोड ७२ लाख रुपियाँ थप बजेट विनियोजन गरेको हो । गत आर्थिक वर्षमा खर्च नभएर बाँकी रहेको अल्या बजेट दुईकरोड १२ लाख र निस्कोट–ताराखोला सडक निर्माणको […]
पुरा पढ्नुहोस