यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई
काठमाडौं । आउँदो माघ ५ गतेदेखि मलेसियामा हुने यू(१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । उनीहरूलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ क्यानले बिदाई गरेको हो । खेलाडीहरू भोलि त्यसतर्फ प्रस्थान गर्नेछन् । समूह ‘डी’ मा रहेको नेपालले जनवरी १८ मा पहिलो खेल बंगलादेशसँग खेल्नेछ । […]
पुरा पढ्नुहोस