यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

हिन्दुशास्त्रको पुरुषार्थको अवधारणामा जीवनको चारवटा मुख्य खम्बाबारे वर्णन गरेको पाइन्छ । पहिलो पर्छ धर्म  , जसमा दैनिक गर्ने कार्य, नैतिकता, आदर्शका कुराहरु पर्छन् । त्यसपछि आउँछ, अर्थ । अर्थ भनेको काम गरेर वा जीविकोपार्जन गर्ने परिवारलाई चाहिने गाँस, बास र कपासको जोहो गर्नु । तेस्रोमा आउँछ, काम । काममा यौनको साथै माया, प्रेम, इच्छा र […]

पुरा पढ्नुहोस