राप्रपा नेपालको केन्द्रीय समिति बैठक पुस १९ र २० गते

काठमाडौं, १६ पुस । राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक यही पुस १९ र २० गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावि कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका पदाधिकारीबाट संगठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन […]

पुरा पढ्नुहोस