रौतहटको दलितबस्तीमा आगलागी : सात घर जलेर नष्ट

रौतहटको राजदेवी नगरपालिका–५ को एक दलितबस्तीमा आइतबार मध्यरातमा आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ । स्थानीय जगरनाथ पासवानको घरमा सल्किएको आगोले पालिकाको पताही गाउँमा रहेको दलितबस्तीको सात घर खरानी बनाएको हो । आगलागीले स्थानीय रामनाथ पासवान, बालुलाल पासवान, रामइश्वर पासवान, नागेन्द्र पासवान, दीपेन्द्र पासवान, विजय पासवान र रामस्वर्गीय पासवानको घर जलेर खरानी भएको […]

पुरा पढ्नुहोस