तारकेश्वरमा कुन पदका लागी कुन दलबाट कस्को उम्मेद्बारी – नामावली सहित

स्थानीय

तारकेश्वर नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ११ वटै वडा अध्यक्ष तथा सदस्यहरुका लागी विभिन्न  पार्टीको तर्फबाट तथा स्वतन्त्र उमेदवार उम्मेद्बारी दर्ता गराएका छन ।

निर्वाचन अधिकृतको कार्यालय धर्मस्थलीमा उम्मेद्बारी दर्ता गर्न उम्मेदवारहरु बाजागाजा र जुलुससहित पुगेका हुन ।
तारकेश्वरमा शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनोनयन दर्ता गर्ने उम्मेदवारहरुकोहरूको नामावली

Leave a Reply

Your email address will not be published. Required fields are marked *