क्र्स खुकुरी चुनाव चिन्ह लिएर उठने उम्मेदवारहरुको बृहत आमसभा काठमाडौं पेप्सीकोलामा
आज मिति २०७९।०७।२६ गते काठमाडौं पेप्सीकोला फूटबल ग्राउण्डमा क्र्रस खुकुरी चुनाव चिन्ह लिएर उम्मेदवारी दिने काठमाडौं उपत्यकाका तिन जिल्लाका उम्मेदवारहरुको बृहत आमसभा सम्पन्न भएको छ । सभामा सम्बोधन गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले क्र्रस खुकुरी चुनाव चिन्ह लिएर राजनैतिक दर्शन र विचार सहित देशै भरिबाट सञ्जालका तर्फबाट स्वतन्त्रहरुले उम्मेदवारी दिएको बताउनुभयो । […]
पुरा पढ्नुहोस