तारकेश्वरका दुई विद्यालयलाई सासंद योगेन्द्र संग्रौलाद्धारा शैक्षीक सामाग्री बितरण

तारकेश्वर नगरपालिका वडा नं १ मा अवस्थित साङ्ला बालकुमारी मा.बि र कुन्चिप्वाकल मा.बि.का बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री बितरण गरिएको छ । बिहिबार एक कार्यक्रम बिच प्रदेश सभा सासंद योगेन्द्र संग्रौलाद्धारा बालकुमारी मा.बि. र कुन्चिप्वाकल मा.बि.का ५०- ५० जना बिद्यार्थी  गरि जम्मा १०० जनालाई ज्याकेट , कपडा , जुत्ता ,स्टेशनरी सामाग्री , झोला ,खेलकुद लगायतका सामाग्रीहरु बितरण […]

पुरा पढ्नुहोस

देशमै हजारौं रोजगारीको सृजना गर्दै मिडिया निपोज ग्रुप अफ कम्पनी

नेपालमा रोजगारीको कमि सङै दिनानुदिन युवा पुस्ता बिदेशीन बाध्य छन । सहि मार्ग-निर्देशन र दक्षताको कमि  नै युवाहरू बिदेशीनुको मुख्य कारण हो । युवाबर्गलाई उचित परामर्श प्रदान गरि दक्षता हासिल गर्न अभिप्रेरित गरि स्वदेशमै रोजगारी उपलब्ध गराउने मुख्य उदेश्यका साथ अघि बढीरहेको सस्था हो मिडिया निपोज ग्रुप अफ कम्पनी । अबको ६ महिना भित्रमा १ […]

पुरा पढ्नुहोस

आजबाट स्वस्थानी व्रत सुरु, शालिनदीमा मेला नलाग्ने

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि […]

पुरा पढ्नुहोस

आज देखी देश भर वर्षा र हिमपात – चिसो बाट जोगिन आवश्यक सतर्कता अपनाउन अपिल

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बाट शनिबार सम्म देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा अधिकांश भु-भागमा, आंशिकदेखि सामान्य बदली  रहने छ। मंगलवार रातीदेखि पश्चिमी नेपालबाट प्रबेश गरेको पश्चिमी न्यून चापीय प्रणाली शनिबारसम्म  देशभर फैलिएर मुख्यतः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका […]

पुरा पढ्नुहोस

यसरी जोगाउन सकिन्छ पानीमा खसेको स्मार्टफोन

सावधानी अपनाउँदा अपनाउँदै वा कुनै बेला असावधानीले हाम्रो मोबाइल पानीमा खस्न पुग्छ । कहिलेकाँही ध्यान नपुर्‍याउँदा  फोनमा पानी पोखिएको घटना तपाईंसँग पनि भएको होला । मोबाइल पानीमा पर्‍यो भने आत्तिएर सबैभन्दा पहिला हामी फोनको सबै बटनहरूले काम गरिरहेका छन् कि छैनन् भनेर हेर्छौ र फोन झट्कारेर भित्र पसेको पानी बाहिर निकाल्ने प्रयास गर्छौ अथवा सुकाउने […]

पुरा पढ्नुहोस

देशैभर वर्षा, काठमाडौँमा वर्षासँगै चन्द्रागिरिमा हिमपात

आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा उपत्यकामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको भएको छ । काठमाडौंको चन्द्रागिरि डाँडामा पनि मिर्मिरेमा बाक्लै […]

पुरा पढ्नुहोस

कुन्चिप्वाकल हेल्थपोस्ट स्वास्थ्य मन्त्री खतिवडामार्फत तारकेश्वर नगरपालिकालाई हस्तान्तरण

बुलन्द आवाज अभियानको सक्रियतामा तारकेश्वर नगरपालिका वडा न १ कुञ्चिप्वाकलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उदघाटन तथा नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ।      आइतबार कुन्चिप्वाकल स्वास्थ्य चौकीको प्राङ्गणमा भव्य समारोह बीच स्वास्थ चौकी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । बुलन्द आवाजको अभियानमा स्वास्थ चौकी भवन निमार्ण समितिद्धारा निमार्ण सम्पन्न भएको सो […]

पुरा पढ्नुहोस

तारकेश्वर-८ बाट जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

हरीले जुवातास खेलेको आरोपमा ९ जना जुवाडेलाई तारकेश्वर नगरपालिका-८ बाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बालाजुबाट खटिएको टोलीले काठमाडौंको ताकेश्वर नगरपालिका-८ भेटघाट चोकस्थित मुना बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले ६ बुक तास र नगद रु.२ लाख ६९ हजार ९ सय रुपैयाँ समेत बरामद गरेको छ […]

पुरा पढ्नुहोस

एमालेको कार्यकर्तालाई १४ विषयमा नियमित कक्षा सञ्चालन गर्ने

नेकपा (एमाले) स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष तथा स्कुल विभाग प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरमा बसेको बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई १४ विषयमा नियमित कक्षा सञ्चालन गर्न थालिएको हो । विभागका सचिव ईश्वरी रिजालले भदौ १५ गतेदेखि केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय सङ्गठन, सांसदलाई नियमित […]

पुरा पढ्नुहोस