बौद्ध नजिक नयाँ बस्तीमा बोरामा शव फेला

बौद्धको नयाँबस्तीमा बोरामा शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । हत्या गरेर शव फालेको हुनसक्ने आशंका प्रहरीको छ ।अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्ने जानकारी दिएका छन् । महानगरीय प्रहरी परिसर […]

पुरा पढ्नुहोस

बहु उपयोगी बनस्पति पुदिना सेवनका फाइदा

गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा पाइन्छ । पुदिना १२ महिना नै चिसो र ओसिलो स्थानमा भइरहन्छ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ । […]

पुरा पढ्नुहोस

संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न सर्वाेच्च अदालतमा संवैधानिक इजलास बस्दै

संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न आइतबार सर्वाेच्च अदालतमा संवैधानिक इजलास बस्दैछ । यसअघि १४ जेठमा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो । इजलासका लागि आज प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना छ । १८ जेठमा बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा […]

पुरा पढ्नुहोस

एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने

एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने एक अध्ययनले देखाएको छ । प्रतिष्ठित ल्यासेन्ट जर्नलमा हालै प्रकाशित एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने देखिएको छ । युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतका दुई हजार संक्रमितमाझ गरेको अध्ययनअनुसार पहिलो संक्रमण भएको १० महिनासम्म पुनः संक्रमण […]

पुरा पढ्नुहोस

आफन्तलाई खुल्ला पत्र

आदरणीय आफन्त तथा माया गरेर चिन्ता व्यक्त गर्नुहुने अनि हाम्रो बारेमा धेरै चासो राख्नुहुने महान व्यक्तित्वहरु, सर्वप्रथम त तपाई सबैमा हृदयदेखि आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु कि, तपाईहरु बिना पारिश्रमिक यती दत्तचित्त अनि लगनशील भै हाम्रो चियोचासो अनि कुराहरु काट्न जो लागि पर्नु भएको छ । कस्ले कुन उमेरमा विवाह गर्नु पर्थ्यो कुन उमेर […]

पुरा पढ्नुहोस

पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार

आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशभरका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गरिने घोषणा गरेका छन् । अर्थमन्त्री पौडेलले उपचारका लागि प्रेस काउन्सिल नेपालबाट ‘उपचार सुविधा परिचयपत्र’ जारी हुने बताए । नेपाल पत्रकार महासंघका सदस्य रहेका श्रमजीवी पत्रकारको ७ लाखसम्मको दुर्घटना बिमा गरिने र बिमाको प्रिमियमको ५०% सरकारले […]

पुरा पढ्नुहोस

राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा विघटन, मध्यावधि चुनाव कात्तिक २६ र मंसिर ३ मा

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन् । उनले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणासमेत गरेकी छिन् । राष्ट्रपतिले संसद भंग गरेर मध्यावधि चुनावको घोषणा गर्दा रातको एक बजेको थियो । राष्ट्रपतिले शुक्रबार राति साढे १० बजेपछि शेरबहादुर देउवा र केपी ओली दुबैले प्रस्तुत गरेको नयाँ सरकार […]

पुरा पढ्नुहोस

आज अक्षय तृतीया , के छ आजको दिनको महत्त्व !

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । आज जौको सातु र सर्बत खाएर अक्षय तृतीया मनाइँदै छ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहार भएकाले पनि जौको सातु र सर्वत पानी खानु स्वास्थ्यको दृस्ठिकोण बाट निकै […]

पुरा पढ्नुहोस

घरमै आइसोलेसनमा बस्दा श्वास फेर्न गाह्रो भए के गर्ने !

दिन प्रतिदिन कोरोन सन्क्रमितको संख्या बढ्दो छ ।अस्पतालमा बेड पाउन एकदम मुस्किल छ । अहिलेको अवस्थामा चिकित्सकको सल्लाहमा होम आइसोलेशनमा बस्नु नै राम्रो हुन्छ । तर यसरी होम आइसोलेशनमा बस्दा भने निकै कुरामा ख्याल गर्नु पर्ने हुन्छ । थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ देखि ९९ फरेनहाइट सम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने […]

पुरा पढ्नुहोस

तारकेश्वर वडा नं.१ का वडा अध्यक्ष बिदुर सापकोटालाई कोरोना संक्रमण

तारकेश्वर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता बिदुर सापकोटालाई कोरोना संक्रमण भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको बताउनु भएको हो । गत १९ गते बाट ज्वरो आएको र ग्राण्डी अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटीभ देखिएको उहाले जनाउनु भएको छ ।हाल आफुलाई शशिर गलेको , खाना रुची […]

पुरा पढ्नुहोस